ओसाका लाइफ एसेन्शियल सामग्रीको विषयसूची


उद्देश्य सूचकाांक Print Out All Pages
【PDF 4,497kb】

I.आपतकालीन न्थितत
II.थिाथ्य र गचककत्सा

1.चिकित्सा उपचार (चिकित्सा संस्था प्रयोग) जापानी चिकित्सा उपचार, चिकित्सा संस्था, अस्पताल भर्ती, विदेशी भाषा बोलिनेअस्पतालहरू, मद्येरात र बिदामा चोट लाग्दा /बिरामी हुदा, औसधि

2.चिकित्सा बीमा (राष्ट्रिय स्वास्थ्य बीमा, दीर्घकालीन देखभाल बीमा, आदि) जापानी चिकित्सा बीमा, राष्ट्रिय स्वास्थ्य बीमा, वृद्धहरूका लागि चिकित्सा हेरचाह प्रणाली, हेरचाह बीमा आदि

3.थिाथ्य व्यिथिापन केशरहरू, सरकारी थिाथ्य (गचककत्सा र थिाथ्य) केशरहरू

III.जीवनयापन र बसोबास

1.आवासको खोजी, प्रिफेक्चुरल हाउजिङ्ग आवेदन, अन्य सार्वजनिक हाउजिङ्ग वा निजी आवासको खोजी

2.बसाई सराई र स्वोदेश फिर्ती पहिला बसेको ठाउँ र नया ठाउँ मा आबेदन, स्वोदेश फिर्ती हुदा

3.पानी आपूर्ति आवेदन, शुल्क, जाडो मौसममा सावधानी

4.विद्युत जापानमा विद्युत् आिेदन, भुक्तानी, खपत विद्युत महसुल/ रलसद

5.ग्यास ग्यासको प्रकार, ग्यास चुहािट खपत, ग्यास महसुल/ रलसद

6.फोहोर फोहोर फाल्ने र अशय फोहोर छुट्टाउने फाल्ने तररका

7.दैनिक जीवन शैली, सामाजिक मान्यता, उपभोक्ता जीवन

8.जीिनयापनमा समथया पदाक

IV.निवास व्यवस्थापन प्रणाली, बिदेशी नागरिक रेजिस्टर प्रणाली, विवाह / सम्बन्धविच्छेद

1.जाइर्यु कार्ड, जाइर्यु कार्डजारी, सरकारी कार्येलयमा प्रक्रिया, क्षेत्रीय आप्रवास कार्यालयहरूमा प्रक्रियाहरू, विदेशी नागरिकहरूको लागि जुमिन रजिस्टर, मेरो नम्बर प्रणाली

2.जाइर्यु प्रक्रिया, पुन: प्रवेश अनुमति (अस्थायी रुपमा जापान छोड्दा), बसाई अवधि नविकरण, निवास भिसाको परिवर्तन, योग्यता बाहिर काम गर्ने अनुमति

3.विवाह जापानी र विदेशी नागरिक बीच बिहे, विदेशी नागरिकहरु बीच बिहे, भिषा परिवर्तन, निवास कार्ड (जाईरयू कार्ड) को इन्फोर्मेशन परिवर्तन, अन्य परिवर्तन

4.सम्बन्धविच्छेद सम्बन्धविच्छेद गर्दा ,येदि सम्बन्ध विच्छेद गर्न चाहनुहुन्न भने, सम्बन्ध विच्छेद पछिको भिषा स्थिति, दर्ता इन्फोर्मेशन परिवर्तन

5.मृत्यु मृत्यु आिेदन, दाहसथकार

V.ट्राफिक

1.यातायात ट्रेन (JR, निजी रेलवे, सबवे), लामो बस सेवा, ट्याक्सी, यात्रामा समान बिर्सिएमा

2.साइकल साइकल किन्दा, साइकल राखने तरिका, साइकल चोरी भएमा, कतै राखिएको साइकल लिनुहुन्न, ट्राफिक नियमहरू

3.ड्राइभिइंग इजाजतपत्र ,अन्तर्राष्ट्रिय चालक इजाजत पत्र, विदेशी चालक इजाजत पत्र जापानमा स्विच गर्दा, नयाँ जापानी चालक इजाजतपत्रको लिनु परेमा , विदेशी अनुमतिपत्रको अनुवाद, जापानमा ड्राइभिइंग नियमहरू

4.बजारमा देखिने साइन् र खान्जीहरु

VI.गर्भावस्था, बच्चा जन्म, बाल हेरचाह, शिक्षा

1.गर्भावस्था र बच्चा जन्म गर्भ हुदा , लागत, गर्भावस्थामा र अन्य सहायता, बच्चा जन्म

2.चाइल्डकेयर जापानी चाइल्डकेयर, निजी सेवाहरू, परिवार समर्थन केन्द्र, बाल भत्ता प्रणाली

3.शिशुहरूको स्वास्थ्य र चिकित्सा बच्चाहरूको लागि चिकित्सा, खोपहरू, स्वास्थ्य परीक्षणहरू, शिशुहरूको चिकित्सा खर्च

4.जापानको शिक्षा प्रणाली अनिवार्य शिक्षा, अनिवार्य शिक्षा पछि, स्कूलका बच्चाहरूको लागि सहयोग, विद्यार्थीको खाजा, शिक्षा सहयोग प्रणाली

VII.सूचना / सांचार
VIII.श्रम, कर, विदेिी रेलमट्याशस

1.काम खोज्दा काम खोज्नका लागग, शतराकन्रिय विद्यािीले पदाई सकेपतछ काम खोज्दा, व्यािसातयक/प्राविगधक काम खोज्दा

2.श्रम श्रम शर्तहरु, श्रमका मापदण्डहरु, श्रम मापदण्डको निरीक्षण कार्यालय, श्रम दुर्घटनाहरु, परामर्श डेस्क, रोजगार बीमा

3.कर कर ततने तररका, करहरूको प्रकार

4.बैंक/ विदेश रेमिट्यान्स बैंक, हुलाक, रेमिट्यान्स)

5.निवृत्तिभरण निवृत्ति बीमा, राष्ट्रिय पेन्सन बीमा, निवृत्ति एकमुष्ठ रकम

IX.पररलिरट

1.सम्बन्धित सस्थाहरुको सूची ओसाका प्रान्त र प्रान्त भित्रका सरकारी कार्येलय, प्रान्त भित्रकाअन्तर्राष्ट्रिय संघ सस्थाहरुको सूची

2.विदेिी भाषाका परामिक डेथक

3.थिाथ्य र गचककत्सा बिदा / रातको आपतकालीन न्क्लतनक सूची, थिाथ्य केशर सूची, थिाथ्य (थिाथ्य केशर सूची आहद)

4.श्रम ओसाका प्रान्त भित्रका हेरो वाकु (सूची, वैदेशिक रोजगार सेवा केन्द्र, श्रम मानक निरीक्षण कार्यालय सूची)

5.कन्साउलेट/दूतावास सूची कान्साईमा भएका मानार्थ वाणिज्य दूतावास, वाणिज्य दूतावास, जापानमा रहेका दूतावास र कन्साउलेटहरूको सूची


यस पुस्तिकामा ओसकामा रहेका विदेशी बासिन्दाहरू बस्न ,काम गर्न, बच्चा हुर्काउन चाहिने न्यूनतम आवश्यक जानकारीलाई प्राथमिकता दियिएको छ।
पुस्तिकाका सामग्रीहरू सेप्टेम्बर २०२२ सम्मका जानकारी हुन्
पुस्तिका एक संक्षिप्त विवरण हो, त्यसैले तपाईंले अधिक विवरणहरूको लागि सम्बन्धित सस्थाहरुलाई सम्पर्क गर्न आवश्यक पर्दछ। येहा नसमेटिएका सस्थाहरु मा जापानी भाषामा मात्र जानकारी प्राप्त हुने हुदा, जापानी भाषामा दक्क्षे व्यक्ति मार्फत सोधपुछ गर्नुहोस्।


यो काम चिठ्ठा प्रचार व्यवसाय संबन्धित खर्च द्वारा सब्सिडी छ।

PAGE TOP